
काठमाडौँ।राजधानी काठमाडौं भित्रिने र बाहिरिने मुख्य मार्ग नागढुङ्गा–मलेखु सडक खण्ड पर्सि (मंसिर २४ गते) बुधबारदेखि एक साताका लागि आंशिक रूपमा बन्द हुने भएको छ । सडक कालोपत्र गरी स्तरोन्नति गर्ने कामलाई तीव्रता दिन दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गर्न लागिएको हो ।नागढुङ्गा–मुग्लिन सडक आयोजनाका अनुसार मंसिर २४ गतेदेखि पुस...