
काठमाडौँखुसी मुखर्जीले आफ्नो इन्स्टाग्राममार्फत हालै एउटा डर लाग्दो अनुभव साझा गरेकी छन्। उनका अनुसार, उनीकै नजिकका साथीहरूले उनलाई ड्रग गराई उनको घरबाट करिब २५ लाख रुपैयाँ बराबरका गहना चोरी गरे। यसअघि तीन महिनाअघिसमेत उनले आफ्नै घरकाम गर्ने महिलाले गहना चोरी गरेको आरोप लगाएकी थिइन्, जसले उनको भरोसामा ठूलो चोट पुर्याएको...
कुनै समाचार भेटिएन।