
काठमाडौँअभिनेतृ एवं निर्देशक रेखा थापाले नयाँ नेपाली कथानक चलचित्र ‘माया भनेको यस्तो होला’को घोषणा गरेकी छिन् ।आइतबार शिवरात्रीको अवसरमा निर्देशक थापाले एक समारोहकाबीच आफ्नो नयाँ चलचित्र ‘माया भनेको यस्तो होला’ दुई पोस्टर सार्वजनिक गर्दै चलचित्र निमार्णको घोषणा गरेकी हुन् ।थापाको तेस्रो निर्देशकीय फिल्र्म माया भनेको यस्तो होला’ को लेखक ध्रुव...
कुनै समाचार भेटिएन।