
काठमाडौँ । लियो जिल्ला परिषद् ३२५ जे, नेपालले ‘Lead with Smile Service Camp 2025 Phase 2’ आगामी महिना असार ७ गते काठमाडाैँको टोखास्थित मिलन बजारमा रहेको बोनफायर रेस्टुरेन्ट (Bonfire Restaurant) मा आयोजना गर्ने भएको छ।कार्यक्रम अन्तर्गत रक्तदान र स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। Blood Donors Association Tokha Nagar Committee र Tokha Restaurants and Bebashaya...
कुनै समाचार भेटिएन।