
भक्तपुर। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले हालको राजनीतिक परिस्थिति र स्थानीय नेतृत्वमाथि कडा टिप्पणी गरेका छन् ।भक्तपुरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले घण्टीमा भोट हाले भन्नेहरू एक महिनामै लुक्ने अवस्थामा पुगेको दाबी गर्दै चुनावपछि राजनीतिक समर्थन र जनमतको अवस्था फेरिएको टिप्पणी गरे ।उनले पूर्वप्रधानमन्त्री...