
काठमाडौँनेपाली सेनाले सुनियोजित ढङ्गबाट प्रसारित असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्न, नगराउन अपिल गरेको छ ।फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुरक्षा र मत पेटिका व्यवस्थापनका विषयमा उठेका विषयहरुमा प्रश्न उठेकोप्रति सार्वजनिक अपिल गरेको हो ।‘नेपाली सेनाले आफ्नो गैर राजनीतिक चरित्र कायमा राख्दै संविधान प्रदत्त एवं...