
काठमाडौँपूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा भ्रमणमा जाने भएका छन्। उनका संवाद सचिव फणि पाठक ले आइतबार सूचना जारी गर्दै पूर्वराजा शाह र उनकी पत्नी कोमल राज्य लक्ष्मी देवी शाह को पोखरा भ्रमण तय भएको जानकारी दिएका हुन्।भ्रमणका क्रममा पूर्वराजा शाहले विभिन्न कार्यक्रममा सहभागिता जनाउनुका साथै शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम...