
काठमाडौँपूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेश गरिएको छ।ओलीलाई गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी राधिका शाक्यले उक्त निवेदन दर्ताका लागि पेश गरेकी हुन्। सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार निवेदन अध्ययनको क्रममा रहेको छ...
कुनै समाचार भेटिएन।