
काठमाडौँपूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्ममा पूर्वी नाकाबाट संयुक्त राज्य अमेरिका, युनाइटेड किंगडम, भुटानलगायतका मुलुकबाट पर्यटकहरु नेपाल भित्रिएका हुन् ।उहाँले साउनमा २८४, भदौमा २१९, असोजमा ५४१,...