
काठमाडौँआज सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो ।बिहीबार सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुन आज बढेर २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार कारोबार भइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको...
कुनै समाचार भेटिएन।