
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव ले राजनीतिक नेतृत्व सत्ताको कुर्सी प्राप्तितिर लागेकाले जनतामा निराशा बढेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले राजनीतिक नेतृत्व व्यक्तिगत स्वार्थमा पार्टनरसिप गर्नु दुर्भाग्यपूर्ण भएको जिकिर गरे ।‘हामीले राज्यपुर्नसंरचनाको कुरा...