
काठमाडौँस्थानीय संस्कृति,परम्परागत र पहिरनका साथ बडिमालिका नगरपालिकाको सद्भाव र सँस्कृतिको उत्सवमय स्थापना दिवस सम्पन्न भएको छ ।स्थानीय कला,संस्कृति,परम्परालाई पहिचान,उजागर तथा संरक्षण गर्ने उद्देश्य सहित सञ्चालन गरिएको नगर स्थापना दिवस भव्य रुपमा सम्पन्न भएको हो । नगर स्थापना दिवसमा नगरभित्रका ९ वटै वडाका स्थानीय कला, संस्कृति, भेषभूषा, परम्परागत नृत्य आदिको झल्को दिने...