
काठमाडौँभारतीय फिल्म उद्योग महान अभिनेता धर्मेन्द्रको निधनपछि शोकमा डुबेको छ । ८९ वर्षको उमेरमा मुम्बईस्थित आफ्नै घरमा उनको निधन भएको हो । केही समयअघि सास फेर्न समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । डिसेम्बर ८ मा ९० वर्ष पूरा गर्ने तयारीमा रहेका धर्मेन्द्रको अन्तिम पोस्टले सबैलाई भावुक बनाएको छ,...
कुनै समाचार भेटिएन।