
काठमाडौँपाकिस्तानको राजधानी इस्लामाबादमा भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु र २७ जना घाइते भएका छन्। यो आक्रमण पाकिस्तान तालिबान (टीटीपी) ले गरेको दाबी गरेको छ। मंगलबार दिउँसो अदालत परिसर बाहिर भएको विस्फोटलाई सरकारी मन्त्रीहरूले आत्मघाती हमला भनेर पुष्टि गरेका छन्। आन्तरिक मन्त्री मोहसिन नकभीका अनुसार आक्रमणकारीले अदालत परिसर...