
काठमाडौँघना कुहिरोका कारण रूसी सेनाले पूर्वी युक्रेनको रणनीतिक सहर पोक्रोभ्स्कमा थप अगाडि बढ्न सफल भएको छ । युक्रेनी सेनाको ७औं एयरबोर्न असल्ट कोर्प्सका अनुसार मौसमका प्रतिकूल अवस्थाले, विशेषगरी बाक्लो कुहिरोले, मास्कोलाई सहरमा प्रवेश गर्न र युक्रेनी सेनालाई घेर्न सजिलो बनाएको छ । करिब एक वर्षदेखि रूसी सेनाले यो सहर कब्जा...