
काठमाडौँ।नेपाली काँग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न बाध्य पारिएको भन्दै गम्भीर प्रश्न उठाएको छ। बिहीबार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि कांग्रेस सांसद नरेन्द्र कुमार केरुङले यो विषय उठाएका हुन्।सांसद केरुङले संवैधानिक निकायका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयभित्रै...