निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय फिर्ता लिन संसदमा माग

Author

सजिलो पत्रिका

२०८२ चैत २५, बुधबार

17
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका सांसद नरेन्द्र कुमार केरुङले निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय तत्काल रोक्न माग गरेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले सरकारको उक्त निर्णय उचित नभएको भन्दै आपत्ति जनाएका हुन्।

सांसद केरुङका अनुसार जनतालाई सुसूचित गराउने महत्वपूर्ण भूमिकामा रहेका निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्नु न्यायोचित छैन।

उनले नयाँ सरकार गठनसँगै यस्तो निर्णय गर्नु गलत भएको भन्दै निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन्।

यो समाचारमा

नरेन्द्र कुमार केरुङनेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...