
काठमाडौँसोल्टी होटल लिमिटेडले यो वर्ष गत वर्षको तुलनामा कम लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको कात्तिक ११ गते बसेको बैठकले आर्थिक वर्ष ०८१/८२ को नाफाबाट १५ प्रतिशत बोनस शेयर र १६.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत मात्र वितरण गर्ने निर्णय गरेको हो। गत वर्ष कम्पनीले...
कुनै समाचार भेटिएन।