
काठमाडौँनेपाली भाषामै केन्द्रित नयाँ डिजिटल एप ‘हजुर एआई’ सार्वजनिक गरिएको छ । ‘नेपालीका लागि, नेपालीद्वारा निर्मित’ भन्ने नारासहित विकास गरिएको उक्त एप आगामी फागुन १७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको एपले सामाजिक सञ्जाल, अध्ययन, स्वास्थ्य र मनोरञ्जनलगायत बहुआयामिक सेवा एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने दाबी...