
काठमाडौँ।गृह मन्त्रलयले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी क्षेत्रमा भएको हानि नोक्सानीबारे छलफल गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ।मन्त्रालयको आजको सचिवस्तरीय निर्णयानुसार, आन्दोलनका क्रममा भएको सम्पत्तिको हानि नोक्सानीका सम्बन्धमा अनुकूल व्यावसायिक वातावरण तयार गर्नका लागि यो निर्देशन दिइएको हो। जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको...