
काठमाडौँनेपाली कम्युनिष्ट पार्टीका सांसद मातृका प्रसाद यादवले प्रतिनिधिसभामा सबैले बुझ्ने सरल भाषाको प्रयोग गर्न सभामुख डोल प्रसाद अर्याललाई आग्रह गरेका छन्। उनले संसदमा व्यक्त गरिने धारणा स्पष्ट र सर्वसाधारणले बुझ्ने हुनुपर्ने बताएका छन्।प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै यादवले भाषाको स्पष्टता र सहजताका लागि आवश्यक व्यवस्था मिलाउन सभामुखको ध्यानाकर्षण गराएका छन्। उनले...
कुनै समाचार भेटिएन।