
काठमाडौँ।लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा आज भीषण हावाहुरी चलेको छ। बुटवल, दाङ र बाँकेसहितका पश्चिम क्षेत्रमा ठूलो हुरीसँगै हल्का वर्षा हुँदा दिउँसै अन्धकार छाएको छ। आकाश पूर्ण रूपमा कालो बादलले ढाकिएपछि जनजीवन प्रभावित बनेको छ।जल तथा मौसम विज्ञान विभागले यसअघि नै लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको भन्दै...
कुनै समाचार भेटिएन।