
काठमाडौँबाजुरामा शनिबार दोहोरो सवारी दुर्घटना भएका छन्। कोल्टीबाट धनगढी जाँदै गरेको बस दुर्घटनामा परी २५ जना घाइते भएका छन्। दुर्घटनामा घाइतेलाई उपचारका लागि २३ जनालाई मार्तडी र २ जनालाई कोल्टी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बसमा चालकसहित २६ जना सवार थिए र सबैको अवस्था सामान्य रहेको बताइएको...