
काठमाडौँमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुई महत्वपूर्ण ऐन संशोधनका लागि तयार पारिएको विधेयक मस्यौदामा सुझाव माग गरेको छ। मन्त्रालयले सरोकारवाला तथा सर्वसाधारणसँग राय, सुझाव र प्रतिक्रिया पठाउन आह्वान गरेको हो।मन्त्रालयका अनुसार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ संशोधन गर्न तयार पारिएका...