
काठमाडौँविश्व अडियो भिजुअल र मनोरञ्जन शिखर सम्मेलनमा फिल्म उद्योगका प्रमुख व्यक्तित्वहरूले हालको थिएटर व्यवसाय संकटबारे गहिरो छलफल गरेका छन्। अभिनेता आमिर खानले भारतमा थिएटरको संख्या अत्यन्त कम रहेको बताएका छन्। उनका अनुसार, भारत जस्तो विशाल जनसंख्या भएको देशमा मात्र सानो संख्यामा थिएटरहरू हुनु चिन्ताजनक छ। उनले उदाहरण दिँदै भने, “हाम्रो...