
काठमाडौँअमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्प र टेस्लाका प्रमुख कार्यकारी एलन मस्कबीच महिनौँदेखि चलेको तनाव अन्ततः घट्दै गएको देखिएको छ। साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानको उपस्थितिमा व्हाइट हाउसमा भएको डिनर कार्यक्रममा ट्रम्पले मस्कलाई बारम्बार उल्लेख गरे। उनले विद्युत् सवारी साधनलाई प्रोत्साहन गर्न नयाँ कर–कटौती योजनाबारे बोल्दै मस्कलाई सम्बोधन गर्दै, “तिमी...