
काठमाडौँदुनियाको सबैभन्दा महँगो मदिरा ‘डी’अमाल्फी लिमोन्सेल्लो सुप्रिम’ हालै फेरि चर्चामा आएको छ, जसको मूल्य करिब ४४ मिलियन डलर पर्छ। यो अद्वितीय मूल्य मुख्यतः बोतलमा जडान गरिएका दुर्लभ हीराहरूका कारण हो, जुन ब्रिटिस डिजाइनर स्टुअर्ट ह्युजेसले विशेष रूपमा डिजाइन गरेका हुन्। यो सम्पूर्ण परियोजना अत्यन्तै विलासी ग्राहकका लागि बनाइएकाले मदिराको वास्तविक...