
रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पर्यटक आगमन घटेसँगै राजस्व संकलनमा उल्लेख्य कमी आएको छ । पर्यटक संख्या घटेपछि निकुञ्ज प्रशासनले स्थानीय पर्यटन प्रवर्धनमार्फत आयआर्जन र संरक्षणलाई सँगसँगै अघि बढाउने रणनीतिमा जोड दिएको छ ।निकुञ्जको तथ्यांक अनुसार गत आर्थिक वर्षमा करिब ५६ हजार पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए...
कुनै समाचार भेटिएन।