
काठमाडौँ।काठमाडौंको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले राष्ट्रिय स्तरको अन्तरक्याम्पस पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। ‘सम्पूर्ण विद्यार्थीहरु एकजुट होऔं’ भन्ने नाराका साथ ‘आरआर स्ववियु कप–२०८२’ आगामी भदौ २२ गतेदेखि सुरु हुनेछ।६ दिनसम्म चल्ने उक्त प्रतियोगिता भदौ २७ गतेसम्म आरआर क्याम्पसकै प्राङ्गणमा आयोजना हुनेछ। प्रतियोगितामा...
कुनै समाचार भेटिएन।