
काठमाडौँ,जेठ २९ । अछामको मंगलसेन नगरपालिकामा बालविवाह गर्ने एक किशोर–किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, अछामका अनुसार मंगलबार एक किशोरले किशोरीलाई भगाएर मन्दिरमा विवाह गरेका थिए। विवाह गरेर घर फर्कने क्रममा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिएर बालविवाहसम्बन्धी कसुरमा मुद्दा दर्ता...
कुनै समाचार भेटिएन।