
काठमाडौँसुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डो मंगलवार अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउस भ्रमण गर्ने भएका छन्। यो भ्रमण साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमानको भ्रमणकै दिन हुने भएको छ। हालसम्म रोनाल्डो उक्त भ्रमणमा साउदी प्रिन्सको आधिकारिक प्रतिनिधिमण्डलमा सामेल हुने जानकारी पुष्टि भएको छैन।साउदी प्रो लिगमा रोनाल्डोको चम्किलो भूमिका साउदी अरबको आधुनिकीकरण...