
काठमाडौं । पत्रकार खेम भण्डारी अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका छन्। उनलाई कञ्चनपुर प्रहरीले बिहीबार बिहान भीमदत्त नगरपालिका–१८ कटानबाट पक्राउ गरेको हो ।कञ्चनपुरका प्रहरीले अदालतको फैसला कार्यान्वयनका लागि भण्डारीलाई पक्राउ गरिएको पुष्टि गरेको छ । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित समाचारका विषयमा दायर भएको गाली बेइज्जती मुद्दामा कञ्चनपुर...