
काठमाडौँचर्चित कमेडी शो कमेडी दरबार टिमले निर्माण गरेको नयाँ फिल्म ‘ककाकिकी’ आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमार्फत फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको हो।फिल्मको पोस्टरमा अभिनेत्रीहरू गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अभिनेता महेश त्रिपाठी विशेष अवतारमा देखिएका छन्। पोस्टरमा देखिएको उनीहरूको फरक...