
काठमाडौँझण्डै २० वर्षपछि पहिलोपटक जापानकी प्रधानमन्त्री सनेई तकाइचीले उत्तर कोरियाली नेता किम जोङ उन्सँग शिखर बैठक गर्न चाहेको घोषणा गरेकी छन्। उनले उत्तर कोरियाले दशकौँ अघि अपहरण गरेका जापानी नागरिकहरूको फर्काइका लागि आयोजित -यालीमा बोल्दै भनेकी थिइन्, “हामीले शिखर बैठकको चाहना उत्तर कोरियासमक्ष व्यक्त गरिसकेका छौं। म प्रत्यक्षरूपमा संवाद गरेर...