
काठमाडौँहङकङको ताई पो जिल्लास्थित सार्वजनिक आवासीय भवनमा बुधबार अपराह्न ३ बजेतिर सुरु भएको आगोले छ सात टावर ब्लकमा फैलियो। ३१ तले भवनमा कालो धुवाँले छायो छायो पार्दै भुइँतलासम्म फैलियो। फायरफाइटरहरूले करिब २४ घण्टापछि मात्र आगो नियन्त्रणमा ल्याए। यस भीषण आगोमा हालसम्म कम्तीमा ९४ जनाको मृत्यु भइसकेको छ भने करिब ३००...