
बाँके । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा कोटा प्रणालीअनुसार अहिलेसम्म सात हजार ६५४.७ मेट्रिक टन रासायनिक मल वितरण गरिएको छ ।वितरण गरिएका रासायनिक मलमध्ये सबैभन्दा बढी युरिया चार हजार ८१९.६ मेट्रिक टन, डिएपी दुई हजार ६२८.४५० मेट्रिक टन र पोटास २०६.६५० मेट्रिक टन रहेको कृषि सामग्री कम्पनी...