
काठमाडौं । अमेरिकी सेनाले इरानमाथि नयाँ आक्रमण गरेपछि मध्यपूर्वमा तनाव पुनः चर्किएको छ। हर्मुज जलडमरूमध्य नजिक तीन जहाजमाथि भएको आक्रमणको प्रतिक्रियास्वरूप अमेरिकाले सैन्य कारबाही गरेको जनाएको छ।तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार दोस्रो दिन २ प्रतिशतभन्दा बढीले बढ्दै दुई सातायताकै उच्च स्तरमा पुगेको छ। विश्लेषकहरूले हर्मुज जलडमरूमध्यमा आपूर्ति...