
काठमाडौँम्याथ्यु पेरीको मृत्यु प्रकरणपछि चर्चामा आएकी जसविन सङ्घा – जसलाई ‘किटामिन क्वीन’ भनियो – को जीवन झनझन् जटिल हुँदै गएको तथ्य नयाँ डकुमेन्टरीले उजागर गरेको छ। सम्पन्न परिवार, राम्रो शिक्षा र ठूला सामाजिक दायराबीच हुर्केकी उनले गोप्य रूपमा हलिवुड सेलिब्रेटीहरूलाई लागूपदार्थ आपूर्ति गर्ने ठूलो जालो सञ्चालन गर्दै आएको अभियोग छ।अभियोग...