
काठमाडौँराप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले संसद्मा संख्या भन्दा भूमिका महत्त्वपूर्ण हुने बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले संख्या केवल सत्ता टिकाइराख्नका लागि मात्र उपयोगी हुने जिकिर गरे।उनले ‘संसद्मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ’ भन्दै संख्या सत्ताको गोटीका रूपमा प्रयोग हुने टिप्पणी गरे। साथै, राप्रपाले वर्तमान संविधान र...