
काठमाडौँ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३ हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये हालसम्म १ हजार २१३ जनाले मात्र बैंक खाता खोलेका छन्। निर्वाचन आयोगका अनुसार चुनावमा सहभागी ६८ दलमध्ये हालसम्म ९ वटा दलले मात्र आधिकारिक खाता खोलेका छन्।खाता खोल्ने दलहरूमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा),...