
काठमाडौँमाल्दिभ्स अब सबैका लागि पहुँचयोग्य गन्तव्य बन्यो। विगतमा धनी पर्यटकका लागि सीमित रहेको यो देशले अहिले स्थानीय र दिगो पर्यटनमा जोड दिँदै पर्यटकहरूको अनुभव फराकिलो बनाएको छ। सरकारले स्थानीय बसोबास भएका टापुमा गेस्टहाउस खोल्न अनुमति दिएपछि ९० वटा टापुमा १,२०० भन्दा बढी गेस्टहाउस सञ्चालनमा आएका छन्। यसले स्थानीय परिवारलाई पर्यटनबाट...
कुनै समाचार भेटिएन।