
काठमाडौँ,असार ०३ । जी-७ शिखर सम्मेलनमा भाग लिन क्यानडा पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले इरान र इजरायलबीच जारी विनाशकारी युद्धबारे पहिलो पटक मुख खोलेका छन्। उनले इरानले यो युद्ध जित्न नसक्ने दाबी गर्दै इजरायलसँग तनाव कम गर्ने विषयमा छलफल गर्न आफू इच्छुक रहेको बताएका छन्।क्यानडाको कनानास्किस सहरमा क्यानडाका प्रधानमन्त्री जस्टिन...
कुनै समाचार भेटिएन।