
काठमाडौँनानाइजेरियामा हाल व्यापक अपहरण, जिहादी हमला र अलगाववादी हिंसा भैरहेको छ। पश्चिम उत्तर क्षेत्रमा क्रिमिनल ग्याङ्स वा “ब्यान्डिट” हरूले मोटरसाइकलमा आक्रमण गरेर अपहरण र फिरौतीको माध्यमबाट आर्थिक लाभ उठाउँछन्। यी ग्याङ्सहरू मुख्य रूपमा फुलानी जातिका हुन् र उनीहरूको हिंसा धार्मिक वा राजनीतिक कारणले नभई आर्थिक लालचमा आधारित छ।पूर्व उत्तर क्षेत्रमा...