
काठमाडौँआइसीसी टी–२० विश्वकप क्रिकेटमा युनाइटेड किंगडमले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ ।सोमबार भारत मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १८४ रन जोडेको हो ।इंग्ल्यान्डका लागि बेथेलले ३५ बलमा ४–४ चौका र छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी ब्रुकले ३२...
कुनै समाचार भेटिएन।