
काठमाडौँ । युरोपेली संघ (ईयू) ले लाल सागर र पश्चिमी हिन्द महासागरमा आफ्नो नौसैनिक अभियान विस्तार गर्ने योजना बनाएको जनाएको छ ।ईयूका सदस्य राष्ट्रहरूले एक विज्ञप्तिमा भनेका छन्, ‘अद्यावधिक कार्यादेश अन्तर्गत, ब्लकका दुई सामुद्रिक मिसनमा तैनाथ गरिएका पानीजहाज र विमानहरूलाई महत्त्वपूर्ण पनडुब्बी पूर्वाधारसँग सम्बन्धित शंकास्पद गतिविधिबारे जानकारी सङ्कलन गर्न अधिकार...