
काठमाडौँ । हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि थप आईपीओ निष्कासन गर्ने भएको छ ।असारको २४ गतेदेखि आईपीओ निष्कासन गर्ने लागेको हो ।कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरी दोस्रो चरणमा थप सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो...
कुनै समाचार भेटिएन।