
काठमाडौँशंकर पोखरेलले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन पूर्वाग्रही भएको दाबी गर्दै त्यसको आधारमा गरिएको पक्राउको औचित्य पुष्टि हुन नसकेको टिप्पणी गरेका छन्।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव पोखरेलले पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई लिएर सरकारले कानुनी आधार पुष्टि गर्न नसकेको आरोप लगाए।उनका अनुसार कार्की आयोगको प्रतिवेदन...