
काठमाडौँवीरगञ्ज महानगरपालिकामा दशैंको महाअष्टमीका दिन भएको रगताम्य झडपमा २० वर्षीय शिवम साह कानु उर्फ ‘गोल्डेन’को हत्या प्रकरणमा चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ भने दुई जनालाई धरौटीमा रिहा गरिएको छ। पुर्पक्षका लागि कारागार पठाइएका तीन जनाको उमेर १९ देखि २२ वर्ष रहेको छ भने एक...
कुनै समाचार भेटिएन।