
काठमाडौँ। बौद्ध धर्मावलम्बीहरूको एकमहिने विशेष पर्व 'गुँला' आजदेखि सुरु भएको छ। यो पर्वको अवसरमा विशेषगरी काठमाडौं उपत्यकाका नेवार बौद्ध समुदायले विभिन्न बाजागाजासहित स्वयम्भू लगायतका चैत्य तथा बौद्ध विहारहरूको परिक्रमा गर्दछन्। नेपाल सम्वत् अनुसार नवौँ महिनामा पर्ने भएकाले यस पर्वलाई 'गुँला' भनिएको हो। संस्कृतिकर्मीहरूका अनुसार, नेपाल भाषामा 'गुँ' को अर्थ 'नौ' र...
कुनै समाचार भेटिएन।