
काठमाडौँसामसुङले आफ्नो लोकप्रिय मोबाइल ब्राउजरलाई पहिलोपटक डेस्कटपमा ल्याएको छ। कम्पनीले ३० अक्टोबर २०२५ मा संयुक्त राज्य अमेरिका र दक्षिण कोरियामा विन्डोज १० र ११ का लागि सामसुङ इन्टरनेट फोर पीसी को सार्वजनिक बीटा रिलिज घोषणा गरेको छ। यसले सामसुङ ग्यालेक्सी इकोसिस्टममा अनुभव विस्तार गर्दै ब्राउजरको पूर्ण डेस्कटप डेब्युको संकेत दिएको...
कुनै समाचार भेटिएन।